TAMANG ENTERTAINMENT
विशुद्ध तामाङ् प्रतिभा, कला र संस्कृतिले भरिपूर्ण!
लास्सो फ्याफूल्ला
यहाँलाई स्वागत छ आफ्नै ब्लगमा! यस ब्लगमा बिशेष गरी तामाङ् कलाकारहरुलाई स्थान दिइनेछ।गोपाल योन्जन, कुन्ती मोक्तान,निमा रुम्बा, राजु लामा,चन्द्र कुमार दोङ, प्रेम लोप्चन, इन्दिरा लामा, अभिनाश घिसिङ, प्रशान्त तामाङ् अनि अन्य तामाङ् प्रतिभाहरुको भिडियोहरु तपाईंहरु यस ब्लगमा हेर्न सक्नुहुन्छ। तामाङ् नाटक, फिल्म र टेलिश्रुन्खलाहरु पनि छिट्टै आँउदैछन। कृपया यस ब्लगलाई "follow" गर्नुहोला। अनि कृपया कमेन्ट गर्न नभुल्नुहोला।
थुजुच्छे !
Wednesday, April 13, 2011
Friday, March 25, 2011
Wednesday, March 23, 2011
Monday, March 21, 2011
दिवंगत योगिता मोक्तान
नेपाली सांगितिक क्षेत्रका एक नयाँ प्रतिभा तथा बहुचर्चित तामाङ् गायिका योगिता मोक्तानको असमायिक निधनले हामी सबैजनालाई स्तब्ध बनाएको छ। आज तामाङ् समाजले मात्र नभएर सम्पूर्ण देशले नै एउटा अनमोल कलाकारलाई गुमाएको छ। तामाङ् इन्टरटैनमेन्ट दिवंगत आत्मlको चिर शान्तिको कामना गर्दछ। यस दु:खद घडीमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन। ॐ माने पेमे हुम!
List of songs- kati ramro, hera na hera, torsela sailung, machi paryo jaal, damphu bajau taamba dai, mero maya samundra pari, hulako jhyo jhyo, pardeshiyeka daju bhai, maichang ko maya, mhendo maya
Labels:
Raju Lama,
Yogita Moktan
| Reactions: |
Friday, March 18, 2011
Purna Lama, one of the best Cham Chami contestants- PLAYLIST!
Unfortunately, Purna didn't win the contest. I think he didn't get what he deserved.
Labels:
cham chami,
folk dance,
nepali dance,
Purna Lama,
salsa
| Reactions: |
Subscribe to:
Posts (Atom)

